१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

दिपकराज गिरीले सम्झेका ९ नायिका, दिपाश्री देखि अरुणीमासम्म


२४ फाल्गुन २०७९, बुधबार  

6
Shares

काठमाडौं । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कलाकार दिपकराज गिरीले ९ जना नायिकालाई सम्झदै दिवसको शुभकामना शेयर गरेका छन् ।

बुधबार दिउँसो श्रीमतिसँग मनकामना केवलकारमा खिचिएको फोटो शेयर गरेका दिपकले साँझ महिला दिवसको शुभकामना दिदै फिल्मी क्षेत्रमा सहकार्य फापेकी नायिकाको फोटो शेयर गरेका छन् ।

ती नायिकामा दिपाश्री निरौला देखि अरुणीमा लम्सालसम्म परेका छन् । उनले प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, निता ढुंगाना, बर्षा राउत, दिपिका प्रसाइ, बेनिसा हमाल रहेका छन् ।

दिपकराजको लेखन र अभिनयमा निर्माण भएको चलचित्रले बम्पर व्यापार गरिरहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ५ : २१ बजे