३ फाल्गुन २०८१, शनिबार | Sat Feb 15 2025

साकेला गीत ‘विनायो मुर्चुङ्गा’सार्वजनिक (भिडियो)


२१ बैशाख २०८०, बिहिबार  

52
Shares

काठमाडौं । किराँती संस्कृतिमा आधारित साकेला गीत साकेला गीत ‘विनायो मुर्चुङ्गा’सार्वजनिक गरिएको छ ।

सुम्निमा पारुहाङ म्यूजिकमार्फत सार्वजनिक गरिएको गीतमा नारायण राई, मन्दीप राई, मन्मा वि राई र रश्मी राईको स्वर रेकर्ड छ । मंगल राईको शब्द र प्रियजन राईको भाकामा तयार भएको गीतमा बलराम समालले एरेन्ज गरेका छन् ।

प्रियजन राईकै निर्देशनमा तयार भएको गीतमा राजु राई, लिकुहाङ राई, सन्देश राई, सुमिरन राई लगायतले साकेला नाचेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ४ : ५० बजे