१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

परिस्थितिले ड्राइभर बनेकी रेबिका थापा


१० श्रावण २०८०, बुधबार  

12
Shares

परिस्थितिले ड्राइभर बनेकी रेबिका थापा बुटवलमा जन्मेकी हुन् । ड्राइभिङ गरेकै २२ वर्ष बितिसक्यो । यो अवधिमा ट्याम्पो, माइक्रो हुँदै ल्यान्डक्रुजर र जिप चलाइन् । अहिले उनले काठमाडौं–धनगढी लामो दुरीको बस चलाउछिन् । अन्तरदेशीय बस समेत चलाउने तयारीमा रहेकी उनले यो कुराकानीमा भने साे तयारी खुलाउन चाहिनन् ।

हेराैँ, उनीसँग गरिएको यो कुराकानी ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ४७ बजे