१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

ढुक्क भएर महोरम पर्व मनाउन जलेश्वर नगरपालिकाको आग्रह


१२ श्रावण २०८०, शुक्रबार  

2
Shares

काठमाण्डौ । जलेश्वर नगरपालिकाले सुरक्षित तवरमा महोरम पर्व मनाउन आग्रह गरेको छ । जलेश्वर नगरपालिकाका नगर उपप्रमुख रोशन खातुनले बिशेष सुरक्षा व्यवस्था गरिएको बताउँदै सभ्य भएर चाड मनाउन आग्रह गरेकी हुन् ।

मुहोरम हिजरी क्यालेन्डरको पहिलो महिना हो । यो महिना इस्लाम धर्मावलम्बीहरूका लागि पवित्र महिना मानिन्छ र चाडको रूपमा मनाइन्छ । यो ईस्लामी पात्रो प्राय एउटै समयमा पाईंदैन ।

नेपाल, भारत तथा विश्वका सबै मुलुकमा बसोवास गर्ने इस्लाम धर्मावलम्बीहरूले नयाँ वर्षको रूपमा यस पर्वलाई मनाउने गर्दछन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ८ : ५६ बजे