२७ आश्विन २०८१, आइतबार | Sun Oct 13 2024

विश्वकै अग्ला हिमालहरुमा पहिलो पटक रेडक्रसको झण्डा


१५ श्रावण २०८०, सोमबार  

112
Shares

काठमाडौँ । एकै सिजनामा नेपाल रेडक्रस सोसाईटिको झण्डा विश्वकै अग्लो चुचुरो सगरमाथा सहित तीन हिमालमा फहराईएको छ । सोलुदुधकुण्ड नगरपालिका १ टैबुकका मिङमार शेर्पाले सगरमाथामा मे १६ , पाकिस्थानमा रहेको विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटुमा जुलाई २८ मा र पाकिस्थानकै नाङ्गा पर्बतमा जुलाई २ मा रेडक्रसको झण्डा फहराएका हुन् ।


उक्त झाण्डा २०७९ फाल्गुण ४ मा नेपाल रेडक्रस्स सोसाइटि सोलुखुम्बु शाखाका सभापति रामकाजि श्रेष्ठ तथा कोषाध्यक्ष सुरेश खडकाले झन्डा हस्तान्तरण गरेका थिए । सोहि झण्डा विश्वका अग्ला चुचुरोमा फहराईएको हो

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ७ : २४ बजे