११ माघ २०८१, शुक्रबार | Sat Jan 25 2025

किराँत प्रदेशको माग गर्दै संघर्ष समितिले बुझायो नेचासल्यान अध्यक्ष राईलाई ज्ञापन पत्र



सोलुखुम्बु । १ नं प्रदेश पुनःनामांकन संयुक्त संघर्ष समिति नेचासल्यानले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईलाई ज्ञापनपत्र बुझाएको छ ।

कोशी नाम खारेज गरी ‘किराँत’प्रदेश राख्नका लागि दबाब दिने पहिलो चरणको कार्यक्रम अनुसार पालिका अध्यक्ष राईलाई ज्ञापनपत्र बुझाइएको संघर्ष समिति नेचासल्यानका संयोजक वियस राईले जानकारी दिए ।

शुक्रबार बुझाइएको पत्रमा ३ बुँदे कार्यक्रम र कोशी प्रदेश विरुद्धको नारा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १० : ०७ बजे