१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

चिशंखुगढि ५ शेर्नाले तीज विशेष कार्यक्रम गर्दै


२७ भाद्र २०८०, बुधबार  

100
Shares

ओखलढुंगाको चिशंखुगढि गाउँपालिका ५ शेर्नाले तिज विशेष कार्यक्रमको आयोजना गरेको छ । भदौ ३० गते विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष नेत्र भट्टराईले जानकारी दिए ।

तिजको अवसरमा तीज गीतको भाकामा नृत्य र घैटो फुटाई कार्यक्रम राखिएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तोवना हुने टिमलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १ : ०५ बजे