१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

दिलिप थापाले गरे खिया लागेरमा डेब्यु


२० आश्विन २०८०, शनिबार  

16
Shares

काठमाण्डौँ । दिलिप थापाको अभिनय रहेको खिया लागेर बोलको गित सार्वजनिक गरिएको छ ।

सुरेश राणाको शब्द, बादल थापाको आवाज र संगितमा तयार पारिएको गित बादल थापाको युटुब च्यानलमा सार्वजनिक गरिएको हो ।

अस्ट्रेलियामा बसोबास गर्दै आएका थापा म्युजिक भिडियोमा डेब्यु गरेका हुन् । उक्त गितमा अञ्जली अधिकारीसँग फिर्चड गरेका हुन् ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ४ : ३५ बजे