१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

प्रियजन र उषाले गाए ‘मरिलानु के छ र’ (भिडियो)


२४ बैशाख २०८१, सोमबार  

128
Shares

काठमाडौं । प्रियजन राई र उषा गजुरेलले गाएको पुर्वेली लोक जुहारी ‘मरिलानु के छ र’ सार्वजनिक गरिएको छ ।

विष्णु मुरीको गीत र सुकदेव राईको भाका सृजनामा तयार भएको गीतमा एरेन्ज मनोज साङसङ राईको छ ।

स्टुडियो किङमा रेकर्ड गरिएको गीतको माष्टरिङ राजु कार्कीले गरेका छन् ।

विष्णु मुरी अफिसियलमार्फत सार्वजनिक गीतको स्टुडियने लिप्सिङ भिडियो निर्माण गरिएको छ ।

गीतमा माया पिरतीसँगै उदयपुरका विभिन्न स्थानको चर्चा गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : १३ बजे