सोलुखुम्बु । रीड नेपालको आयोजना, सोलुदुधकुण्ड नगरपालिकाको समन्वय तथा अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा लैङ्गिक संवेदनशील अपाङ्गता मैत्री सुरक्षित वातावरण निर्माण तथा समावेशी शिक्षा सम्बन्धी २ दिने तालिम सञ्चालन भएको छ रीड नेपालले काम गरिरहेका सोलु दुधकुण्ड नगरपालिकाका १९ विद्यालयका प्रध्यानाध्यापकहरु, स्थानीय स्रोत शिक्षक र जेन्डर फोकल शिक्षक गरेर ३८ जनाको सहभागितामा … Continue reading सोलुदुधकुण्डमा लैङ्गिक संवेदनशील अपाङ्गता मैत्री सुरक्षित वातावरण निर्माण तथा समावेशी शिक्षा सम्बन्धी तालिम सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed