१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

कार्यान्वयन गर्न सक्ने बजेट ल्याएका छौँ : मेयर शेर्पा

काठमाडौं । सोलुखुम्बुको एक स्थानीय तह हो, सोलुदुधकुण्ड नगरपालिका । मुलुकमा सङ्घीयताको अभ्यास भएपछि भएको दुई वटै स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका नाम्गेल जाङबु शेर्पालाई मतदाताले निर्वाचित गरेर नगरको नेतृत्व गर्ने अवसर दिए । अहिले उनै मेयर शेर्पाले नगरको सुशासन र विकास निर्माणको नेतृत्व गर्दै आएका छन् । नेपाली काँग्रेसकाे जिल्ला सभापति समेत…