काठमाडौँ । नयाँ गीत 'बाज' सार्वजनिक गरिएको छ । जसमा राजु अर्याल र अन्नु चौधरीको स्वर रहेको छ । गीतमा बसन्त बिश्वकर्माको शब्द र कृष्ण बाजुरालीको संगीत रहेको छ । अडियोलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । गीतको भिडिओमा कमल भक्त र बर्षा भण्डाराको प्रेमलाई देखाइएको छ । गाउँको परिवेशमा हुर्किएका एक युवा आफ्नो प्रेमलाई…