१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

राजु परियार र मञ्जु बिकले ल्याए ‘लमजुङे ठाडो भाका’, बेशीसहर नगरका प्रमुख अर्यालले गरे विमोचन

काठमाडौं । लोकदोहोरी गायक राजु परियार र गायिका मञ्जु बिकले ‘लमजुङे ठाडो भाका’ ल्याएका छन् । सोही गीत मंगलबार पुतलीसडकको एक होटलमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भएको कार्यक्रममा लमजुङको बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले गीतको विमोचन गरेका हुन् । बेसीशहर नगरपालिका– २ का वडाध्यक्ष मदन राना…