१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

मोदी चीन भ्रमणमा जादै

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने भएका छन् । भारतीय मिडियाहरुका अनुसार मोदी एससीओ शिखर सम्मेलनमा भाग लिन चीन जाने भएका हुन् । यो भ्रमण अगस्ट ३१ र सेप्टेम्बर १ मा हुनेछ । २०२० मा गलवान उपत्यकामा भारत-चीन सैन्य झडप पछि यो मोदीको पहिलो चीन भ्रमण हुनेछ । मोदीले यसअघि २०१८ मा चीनको…