१९ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025

सहरीकरणले नछोएको बोडेफाँट, किसानहरु व्यस्त (फोटो फिचर)


१८ कार्तिक २०८२, सोमबार  

8
Shares

भक्तपुर,मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोडेका किसानहरु खेतबालीमा व्यस्त छन् । सहरीकरणले नछोएको बोडेफाँट परम्परागत कृषिका लागि प्रख्यात छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, सोमबार  ३ : ४८ बजे