१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

‘बले’ र ‘सीता’को रोमान्सले भरिएको ‘मिरमिरेमा बासेको भाले’

काठमाडौँ । शिव हमालको शब्द र संगीतमा मदन ढकाल र देवी घर्तीको आवाज रहेको 'मिरमिरेमा बासेको भाले' गीतको भिडियोमा कलाकार सागर लम्साल र सुनिशा बजगाईंले पहिलोपटक सहकार्य गरेका छन् । जुन भिडियो हेर्दा थाकेका आँखालाई शितलता प्रदान गर्छ । गीत सुन्दा प्रेमिल वातावरण तयार पार्दछ । यो गीतका निर्माता बसन्त भट्ट हुन् । जेरी भण्डारीको…