१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

जेनजी आन्दोलनपछिको अर्थतन्त्र र अबको बाटो

जेनजी आन्दोलनले नेपालको राजनीतिको मात्र होइन समग्र अर्थतन्त्रको चित्र नै बदलिदिएको छ । लामो समयदेखि नीतिगत समस्या, बेरोजगारी, भ्रष्टाचार र नीति कार्यान्वयनको कमजोरीले आम नागरिकमा गहिरो असन्तोष पैदा गरेको थियो । अन्ततः यही असन्तोष विस्फोट भएर जेनजी आन्दोलनको रूपमा देखाप¥यो, जसले देशको आर्थिक संरचनामा ठूला चुनौतीहरू छाडेको छ । आन्दोलनका कारण निजी क्षेत्रदेखि सरकारी निकायसम्म…