२९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025

देउडा मनोरञ्जन मात्र होइन, सुदूरपश्चिमको पहिचान हो : विनोद वाजुरेली

काठमाडौं । लोकदोहोरी, तिहारका गीतदेखि देउडा शैलीका सिर्जनासम्म पछिल्ला वर्षहरूमा चर्चामा रहेका गायक तथा संगीत संयोजक बिनोद बाजुरेली सुदूरपश्चिमको लोक संस्कृतिलाई राष्ट्रिय स्तरमा चिनाउने कलाकारका रूपमा परिचित छन् । बाजुरामा जन्मेका उनले विद्यालय जीवनमै संगीतको यात्रा सुरु गरेका थिए । उनी सम्झन्छन्,‘हामी स्कुल पढ्दा देउडा मात्र होइन, पूर्वेली र आधुनिक गीत पनि गाउन्थ्यौं । पछि…