६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

इन्डेक्स एक्सचेन्जले स्वर्ण जयन्तीको अवसरमा ल्यायो “शान-ए-रमजान सिजन ५” योजना

काठमाडौं । इन्डेक्स एक्सचेन्जले ५० वर्ष पूरा गरेको अवसरमा "शान - ए - रमजान सिजन ५" सुरु गरेको छ । एक्सचेन्जले यूएईमा सेवा प्रदान उत्कृष्टताको ५० वर्षको स्वर्ण जयन्ती अवसरमा उक्त योजना ल्याएको हो । स्वर्ण जयन्ती उत्सवसँगै विश्वास, समुदायसँगको सम्बन्ध र यूएईमा रहेका प्रवासी समुदायसँगको साझा प्रगतिको यात्रालाई कम्पनीले गर्वका साथ स्मरण गरेको छ।…