काठमाडौँ । नेपाल आइडलका विजेता द्वय करण परियार र गङ्गा सोनामले पहिलो पटक सहकार्य गरेको गीत 'राधिका' सार्वजनिक गरिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी आइडल विजेता परियार र सोनामको युगल स्वर रहेको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । परियार सिजन ५ र सोनाम सिजन ६ का विजेता हुन् । भोलानाथ पाठकको…