१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

माधव न्यौपानेको गीति कथा ‘कठै म त’ रिलिज

काठमाडौँ । अस्ट्रेलिया कर्मथलो बनाएका रुपन्देहीका माधव न्यौपानेले गीति कथा ‘कठै म त’ रिलिज गरेका छन् । मङ्गलवार राष्ट्रिय नाच घरमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा सम्पन्न एक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यतामा गीति कथा ‘कठै म त’को रिलिज गरिएको हो । एमएम इन्टरटेनमेन्ट एन्ड इभेन्टको…