६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

रास्वपाकी सोविता गौतमलाई राप्रपाका युवा नेता सुजित केसीको चुनौती

काठमाडौँ । काठमाडौँ २ बाट राप्रपाका युवा नेता सुजित केसी सिफारिस भएका छन् । पेशाले कानुन व्यवसायी समेत रहेका काठमाडौँ २ का स्थानीय केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा पिएचडी गर्दै छन् । सोही क्षेत्रबाट राप्रपाले नेता केसीसँगै कुन्ती पोखरेल, नवराज सिम्खडा तथा दीपक केसीलाई पनि सिफारिस गरेको छ । यसअघिको प्रतिनिधि सभाको निर्वाचनमा सोही क्षेत्रबाट…