काठमाडौं । चलचित्र ‘कोशेढुंगा’को गीत सार्वजनिक भएको छ । प्रदर्शनरत चलचित्र ‘कोशेढुंगा’को ‘जाने कहाँ होला’ बोलको गीत सार्वजनिक भएको हो । देशको समसामयिक विषयलाई केन्द्रमा राखेर तयार पारिएको गीतमा आशिष अविरल र सुशीला पाठकको स्वर छ । रमेश परियारको शब्दरचना रहेको गीतमा संगीत आशिष अविरलको स्वर छ । देशको आर्थिक अवस्था कमजोर हुँदा मुगलान जानुपर्ने…