काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार रुपक सिम्खडाले ‘क्याप’ चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले सिम्खडालाई उक्त चुनाव चिह्न प्रदान गरेसँगै उनी औपचारिक रूपमा चुनावी प्रचारमा जुटेका छन् । विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनमार्फत राजनीतिमा सक्रिय सिम्खडा काठमाडौं–२ अन्तर्गत थली निवासी हुन् । ४४ वर्षीय सिम्खडाले जेन–जी युवाको भावना र…