६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

‘एक्लो’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै दर्शकले हेर्न मिल्ने

काठमाडौं । अंग्रेजी नयाँबर्ष जनवरी १ अर्थात भोली बिहीबारबाट रिलिजमा आउने नेपाली फिल्म एक्लो १ ले चलचित्र सेन्सर बोर्डबाट यु सर्टिफिकेट पाएको छ । यु भन्नाले युनिभर्सल अर्थात सबैले हेर्न मिल्ने भनेर सर्टिफिकेट दिएको हो । यो फिल्म नेपाली फिल्महरुकै लागी फरक छ । काल्पिनिक कथामा निर्माण भएको फिल्म हो । सुपरस्टार प्रदीप खड्का यो…