१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

डिबि खड्काको ‘रोजी छाडि’दर्शकको रोजाइमा (भिडियो)


२० आश्विन २०८०, शनिबार  

146
Shares

काठमाडौं । गीतकार डिबि खड्काले सार्वजनिक दोहोरी गीत ‘रोजी छाडि’दर्शकको रोजाइमा परेको छ ।

गीतकारकै यूट्युवमार्फत सार्वजनिक गरिएको गीतमा मदन कुमार थापा र सुभद्रा भूजेलले स्वर सुन्न सकिन्छ ।

खड्काको गीत र गोकुल राउतको भाका सृजनामा तयार भएको गीतमा नारायण दंगालले संगीत संयोजन गरेका छन् ।

शशिविक्रम थापाले निर्देशन गरेको भिडियोमा नविन काफ्ले, पार्वति भूजेल, सौरभ थापा र अरुण कार्कीले अभिनय गरेका छन् ।

भिडियो छायांकन गंगाराम राईले गरेका हुन् भने अर्जुन खड्काले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ४० बजे