१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

‘पोखरा पृथ्वी चोकैमा’ करोड क्लब पुगेपछि केक काटेर सेलिब्रेसन

काठमाडौँ । गायक छविराज सुनारको गीत ‘पोखरा पृथ्वी चोकैमा’ करोड क्लब पुगेपछि केक काटेर सेलिब्रेसन गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केक काटेर करोड क्लबको खुसी साटासाट गरिएको हो । नेत्र अर्यालको शब्द, नन्दु परियारको संगीतमा तयार भएको…