२९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025

देशमा १० लाख मेट्रिक टन धान उत्पादन अपुग, हरेक बर्ष ३९ अर्ब विदेशिदै

काठमाडौँ । बर्षात शुरु भएपछि रोपाइँ शुरु भएको छ । धान औसत नेपालीको जिवन पद्दति मानिन्छ । धानको यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यसै सन्दर्भमा…