१८ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत’ ढाका टोपी शिरैमा’ सार्वजनिक

काठमाडौँ । चलचित्र 'हरिबहादुरको जुत्ता'को दोस्रो गीत सार्वजनिक भएको छ। आशिस अविरल र मेलिना राईको स्वरमा रहेको नयाँ गीत 'ढाका टोपी शिरैमा' सार्वजनिक भएको हो। गीतमा दानबहादुर कार्कीको शब्द र दिपक शर्माको संगीत रहेको छ। लोक फ्लेबरलाई फिल्मी स्टाइलमा तयार पारिएको गीतलाई दर्शकले रुचाउने विश्वास गरिएको छ। किरण थापाको कोरियोग्राफीमा तयार भएको भिडियोमा हरिवंश आचार्य,…