१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

ज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको धार्मिक तथा पर्यटकीय दृष्टिले संवेदनशील रहँदै आएको ज्वालामाई मन्दिर र पिके डाँडा क्षेत्रमा लामो समयदेखि निरन्तर देखिँदै आएको मोबाइल नेटवर्क समस्याले अन्ततः सरकारको ध्यानाकर्षण गरेको छ। स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले सूचना तथा सञ्चार सेवामा सुधारको अपेक्षा राख्दै सरोकारवालाहरुको एक टोलीले आज शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर सञ्चारमन्त्री जगदीश खरेललाई…