१८ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

सोमबारबाट प्रदर्शनमा आउँदै ‘कोशेढुंगा’

काठमाडौं । सर्वकालिन सफल सिनेमा ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुंगा’ सोमबारबाट प्रदर्शनमा आउँदै छ । दोस्रो सातासम्म आइपुग्दा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेका बेला जेनजीको आन्दोलनका कारण हल बन्द भएपछि रोकिएको चलचित्र ‘कोशेढुंगा’ सोमबारबाट प्रदर्शनमा आउन लागेको हो । निकै राम्रो वर्ड अफ माउथ पाइरहेका बेला हल बन्द भएपछि रोकिएको…