३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

रास्वपाका दुई सदस्यको सदस्यता खारेज



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना दुई सदस्यको सदस्यता खारेज गरेको छ ।

सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको अनुशासन आयोगको प्रतिवेदन सहितको सिफारिसका आधारमा पार्टी सदस्यहरु राजेश तिम्सिना र कमलबाबु मैनालीको पार्टी सदस्यता खारेजी गर्ने र केन्द्रीय समितिमा अनुमोदनका लागि पेश गर्ने निर्णय गरको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  ८ : ५४ बजे