१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

‘त्यो असफलताले नै मलाई गहिरो साधनातिर फर्कायो’

काठमाडौं । दुई दशकदेखि नेपाली संगीतमा निरन्तर साधना गर्दै आएका संगीतकार हुन् दीपक शर्मा । म्याग्दीबाट गायक बन्ने सपना बोकेर काठमाडौं पसेका शर्मा अहिले देशका स्थापित संगीतकारका रूपमा परिचित छन् । उनले अहिलेसम्म करिब ११–१२ सय गीतमा संगीत दिएका छन्, जसमा दुई–तीन सय गीतका शब्द पनि उनी आफैंले लेखेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा…