७ असार २०८३, आइतबार | Sun Jun 21 2026

काठमाडौँ विश्वविद्यालयका विद्यार्थीसँग थुलुङ दुधकोशी अध्यक्ष असिम राई



काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ आर्ट अन्तर्गतको भाषा तथा आमसञ्चार विभागको स्नातक तहका विद्यार्थीहरुलाई विकास सञ्चार सम्बन्धी प्रशिक्षण दिएका छन् ।

शुक्रबार काठमाडौँ विश्वविद्यालयको स्कूल अफ आर्ट अन्तर्गतको भाषा तथा आमसञ्चार विभागको स्नातक तहको तेस्रो वर्षका विद्यार्थीहरुलाई Bridging Theory and Practicem Insights into Development Communication in Nepali’s Local Governance शीर्षकमा प्रशिक्षण दिएका हुन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ८ : ५७ बजे