१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

बागलुङस्थित पहाडी लोकमार्ग पुर्णरुपमा अवरुद्ध


२१ श्रावण २०८२, मंगलबार  

2
Shares

पोखरा । बागलुङस्थित पहाडी लोकमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।

गएराती बागलुङको काठेखोला गाउँपालिका-६ ताराखसेस्थित मध्य पहाडी लोक मार्गमा सडकभन्दा माथिबाट रुख र लेदो माटो सहितको पहिरो खसी सडक पुर्ण रुपमा अवरोध भएको छ ।

प्रहरीले सडक खुलाउन सरोकारवालाहरुसँग समन्वय गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, मंगलबार  ८ : ३३ बजे