१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक


२९ श्रावण २०८२, बुधबार  

4
Shares

काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

बुधबार बिहान सपना म्युजिक इन्डस्ट्रीज युट्युब च्यानलमा ‘म त नराउरी’ बोलको गीत सार्वजनिक भएको हो । यो गीत ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा ल्याइएको उल्लेख छ ।

यस गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।

गीतको लिंक: https://www.youtube.com/watch?v=jINNUJzvTaM

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  १० : २४ बजे