१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

डोल्पाका एमाले नेता माओवादी केन्द्रमा प्रवेश



काठमाडौं । डोल्पा जिल्ला काइके गाउँपालिका–३ निवासी माल बहादुर बुढा नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

बुढालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : ३७ बजे