१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

गुल्मीको रुद्रवेणी-वामी सडकखण्ड अबरुद्ध


२४ श्रावण २०८२, शुक्रबार  

2
Shares

काठमाडौँ । गुल्मीको रुद्रवेणी-वामी सडकखण्ड अबरुद्ध भएको छ ।

शुक्रबार बिहान गुल्मीको सत्यवती गाउँपालिका-६ स्थित रहेको डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सतर्कता अपनाउन र बैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शुक्रबार  १० : ४० बजे