१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

दैलेखको कर्णाली राजमार्ग अबरुद्ध


२४ श्रावण २०८२, शुक्रबार  

0
Shares

सुर्खेत । दैलेखको कर्णाली राजमार्ग अबरुद्ध भएको छ ।

शुक्रबार बिहान दैलेख आठबिस नगरपालिका-४ खिड्कीज्युला नजिकै कर्णाली राजमार्गमा अविरल बर्षाको कारणले सडक माथिबाट लेदो माटोसहितको पहिरो आई सडक पुर्ण रुपमा अवरोध भएको छ । प्रहरीले सडक खुलाउन आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शुक्रबार  १० : ५७ बजे