१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

मोहमद आदीलमाथि आठै टिमले लगाए बोली, लक्की ड्रबाट काठमाडौँ गोर्खाजमा आबद्ध


२६ श्रावण २०८२, आइतबार  

2
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा मोहमद आदील आलम काठमाडौँ गोर्खाजमा आबद्ध भएका छन् ।

ए क्याटोगोरीमा रहेका आदीललाई सबै आठ फ्रेन्चाइजीले बोली लगाएका थिए । आठ टिम अधिकतम सीमा १५ लाखमा पुगेपछि लक्की ड्र बाट काठमाडौँ गोर्खाजमा पुगेका हुन् ।

गत सिजनमा प्रतिबन्धका कारण अदिल एनपीएल खेलेका थिएनन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार  १० : ३२ बजे