१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध


२८ श्रावण २०८२, मंगलबार  

4
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबलर प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध भएकी छन् ।

क्लबले प्रितीलाई नेपाली मेसीको उपनाम दिदै क्लबमा स्वागत गरेको छ । आफ्नो असाधारण खेल कौशल र विशिष्ट पासका लागि परिचित रहेकी २० बर्षिय राई यस अघि भारतको किकस्टार्ट एफसीबाट खेलेकी थिइन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, मंगलबार  १० : २६ बजे