१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

प्रधानमन्त्री ओली भन्छन्- भारतलाई एक हजार मेगावाट विद्युत निर्यात गर्दैछौं, यसबाट ८० अर्ब २७ करोड आम्दानी हुन्छ


२९ श्रावण २०८२, बुधबार  

2
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले भारतलाई एक हजार मेगावाट विद्युत निर्यात गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने उल्लेख गर्दै यसबाट नेपालले ८० अर्ब २७ करोड आम्दानी गर्ने बताएका हुन् । उनले भनेका छन्- हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौं। यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  १० : २२ बजे