१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

सिद्दबाबा क्षेत्रमा ढुङ्गा खसेपछि बुटवल-पाल्पा सडक अवरुद्ध


२९ श्रावण २०८२, बुधबार  

2
Shares

बुटवल । बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

बुधबार बिहान पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्दबाबा क्षेत्रमा बर्षाको कारण माथिबाट ढुङ्गा खसेपछि बुटवल तर्फ जाने सवारी साधन दोभान चेक पोस्ट अगाडि र पाल्पा तर्फ आउने सवारी साधन चिडियाखोलामा रोकिएको हुँदा सडकको बारेमा जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  १० : ३० बजे