१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै


२९ श्रावण २०८२, बुधबार  

2
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले समसामयिक विषयमा आफ्ना धारणा राख्ने बताइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  १० : ५० बजे