१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

बागलुङको कालीगण्डकी करीडोर पूर्ण रुपमा अवरुद्ध


२९ श्रावण २०८२, बुधबार  

2
Shares

काठमाडौँ । बागलुङको कालाखोलास्थित कालीगण्डकी करीडोरमा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बुधबार बागलुङको बागलुङ नगरपालिका- १२ कालाखोलास्थित कालीगण्डकी करीडोरमा सडक भन्दा माथिबाट ढुङगा सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  १० : ५७ बजे