१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

पाल्पाको दोभान कालीरहमा सडक भासियो


२९ श्रावण २०८२, बुधबार  

2
Shares

बुटवल । पाल्पाको दोभान कालीरहमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गदेखि तिनाउ गाउँपालिकाको दोभान र कचल जाने सडक ५० मिटरभन्दा बढी भासिएको हो ।

यही सडक भएर सर्वोत्तम सिमेन्टको चुनढुवानी हुने गर्दछ । यो सडक अवरुद्ध हुदा पाल्पाका दर्जनभन्दा बढियो गाउँका बासिन्दालाई समस्या भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  ११ : ३२ बजे