१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

प्रधानमन्त्री ओली आज धनुषा र महोत्तरी जादै


३१ श्रावण २०८२, शुक्रबार  

8
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरी जाने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली आज साढे ११ बजे धनुषा र महोत्तरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन जाने भएका हुन् ।

त्यस अघि प्रधानमन्त्रीले आज पुल्चोकमा हुने डिजिटल नेपाल कन्ल्क्लेभ संवादको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शुक्रबार  १० : ५४ बजे