११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

काठमाडौं उपत्यका नजिकै रहेको मनमोहक धाप ड्याम (तस्विरहरु)


२२ कार्तिक २०८२, शुक्रबार  

22
Shares

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप ड्याम ताल पर्यटकहरूको रोजाईमा पर्ने गरेको छ ।

मानव निर्मित मनमोहक धाप ड्याम ताल करिब १३ हेक्टरमा फैलिएको छ । त्यहा पुग्न सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै शिवपुरी–नागार्जुन निकुञ्ज स्थित सुन्दर धाप ड्याम अवलोकन पनि गर्न सकिन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शुक्रबार  १० : ५६ बजे