१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सोलु हाइड्रोपावरविरुद्ध एकजुट बन्दै नेचासल्यानबासी, शेयर निष्कासनको निर्णय सच्याउन माग

सोलुखुम्बु । सोलु हाइड्रोपावर लिमिटेड, लोवर सोलु जलविद्युत् आयोजना (८२ मेगावाट) को शेयर निष्कासनको सूचनाविरुद्ध सोलुखुम्बुको नेचासल्यानबासी विरोधमा देखिएका छन् । कार्तिक २७ गते सार्वजनिक गरेको शेयर निष्कासन सम्बन्धित सूचनामा प्रभावित क्षेत्रका भूगोलमा नेचासल्यान समावेश नगरेपछि उनीहरूले विरोधका आवाज एक बनाएका छन् । नेचासल्यान गाउँपालिकाले विज्ञप्ति जारी गर्दै निर्णय सच्याउन चेतावनी दिएको छ । आगामी…