काठमाडौँ । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। लोक–पप शैलीमा तयार गरिएको गीतमा गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वर सुन्न सकिन्छ। प्रेम र रोमान्समा आधारित भिडियोमा गायक गौरव गिरी स्वयंले अभिनय गरेका छन् भने उनलाई दीपा शाहीले साथ दिएकी छन्। भिडियो रिलिज भएको छोटो…