७ असार २०८३, आइतबार | Sun Jun 21 2026

धर्म विना राजनीति हुदैन:  राप्रपा प्रवक्ता  ज्ञानेन्द्र शाही 

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर को जग्गामा  मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै  आएको छ। वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड निर्माणपश्चात् चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचनको शुभारम्भसँगै दैनिक कथा वाचन सुरु भएको हो। हाल अन्तर्राष्ट्रिय कथा वाचिका…